मंगलबार ०५ जेठ, २०८३
बाटो छेक्यो पहिरोले [फोटोकथा]
काठमाडौं: अविरल वर्षाका कारण कालिकोटमा बाढी र पहिरोले जनजीवन प्रभावित भएको छ। रुख ढल्दा र ढुङ्गा खस्दा सडक अवरुद्ध भएका छन्।
स्थानीय तथा यात्रुहरू पहिरो गएको स्थानबाट जोखिमपूर्ण यात्रा गरिरहेका छन्।


ढुङ्गा तथा लेदोसहितको पहिरो खसेर सडकमा थुप्रिएको छ।


यस्तै बिजुलीको पोल समेत ढलेको छ।





असोज २६, २०७९ बुधबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।