सामाजिक सञ्जाललाई कर लगाइने योजना नीति तथा कार्यक्रममै

सामाजिक सञ्जाललाई कर लगाइने योजना नीति तथा कार्यक्रममै

काठमाडौँ : सरकारले पटक-पटक घोषणा गरे पनि कार्यान्वयनमा ल्याउन नसकेको सामाजिक सञ्जालमा कर लगाउने योजना नीति तथा कार्यक्रममै समेटेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत सामाजिक सञ्जाललाई करको दायरमा ल्याइने योजना समेटिएको छ।

सामाजिक सञ्जाल व्यवस्थापन गर्ने र विदेशी मुद्रा बाहिरिन नदिन सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने दाबी गर्दै आएको छ। उसले फेसबुक अनि यूट्युव जस्ता सामाजिक सञ्जाल नेपालमा समेत दर्ता हुनुपर्ने दाबी गर्दे आए पनि कार्यान्वयन पक्ष भने निकै फितलो छ।

१० जेठ, २०७९, १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।