कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङदम्बे विजयी 

कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङदम्बे विजयी 

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फ उम्मेदवारी दिएका आङदम्बे २ हजार ७११ मत ल्याएर विजयी भएका हुन्। 

प्रतिस्पर्धी संस्थापनइतर समूहका विकास लामा पराजित भएका छन्। उनले १ हजार ९१३ मत प्राप्त गरेका कांग्रेस निर्वाचन समितिले जनाएको छ। 

१ पुस, २०७८, २२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।