तीन सय मत गन्दा शेखरको एक सय २४

तीन सय मत गन्दा शेखरको एक सय २४

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका लागि भइरहेको मत गणनामा शेरबहादुर देउवाले लिड गरिरहेका छन्। तीन सय मत गन्दा देउवाको एक सय ७४ आएको छ।

शेखर कोइरालाको एक सय २४ २ मत आएको छ। राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो।

२ मत बदर भएको छ।

२८ मंसिर, २०७८, ००:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।