मिथिलामा कुमारी पूजा (फोटो फिचर) 

मिथिलामा कुमारी पूजा (फोटो फिचर) 

जनकपुरधाम : मिथिला क्षेत्रमा कन्या पूजा गरिएको छ। यो दसैंको मनाइने परम्परामध्ये एक हो।

सप्तमीदेखि दसमीसम्म कुमारी पूजा गरिने भए पनि मिथिला क्षेत्रमा दसैंभर गरिने चलन छ। 

पण्डित दिगम्वर झा दिनमणि दुईदेखि दस वर्षसम्मका कन्यालाई साक्षात माताको स्वरूप मानिएकाले घरघरमा पूजा गर्ने चलन रहेको बताउँछन्। 

मान्यता अनुसार होम, जाप र दानभन्दा धेरै बढी कन्या पूजाले देवी प्रसन्न हुने गर्छिन्। 


 

९ कात्तिक, २०७७, १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।