‘क्यान इन्फोटेक २०२५’ मा के-के छ नयाँ प्रविधि ?

‘क्यान इन्फोटेक २०२५’ मा के-के छ नयाँ प्रविधि ?

काठमाडौँ : कम्प्युटर एसोसिएसन नेपाल (क्यान)को आयोजनामा भइरहेको ‘क्यान इन्फोटेक २०२५’ मा नयाँ प्रविधिहरू भित्र्याएको छ।

क्यान इन्फोटेक २०२५ मा करिब १ सय ५० स्टल छन्। बिहीबार बाट सुरु भएको क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने आयोजकले जानकारी दिएको छ।

माघ २५, २०८१ शुक्रबार १७:४७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।