मंगलबार २९ बैशाख, २०८३
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबार सुनको मूल्य चार सय रुपैयाँले घट्दा चाँदीमा ४० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुन मूल्य तोलाको एक लाख ६० हजार एक सय रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँले घटेर एक हजार ९४० रुपैयाँ भएको महासंघले जनाएको छ।
असोज २२, २०८१ मंगलबार ११:०८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।