विपद्पछिको सन्नाटा, अलमलमै सरकार
काठमाडौँ : अविरल वर्षापछिको बाढी पहिरोले शहरदेखि ग्रामीण भेगसम्म प्रभावित भयो। मृतकको सङ्ख्या सोमबारसम्म २ सय नाघिसक्यो। बाढी-पहिरोका कारण अर्बौँको सम्पत्ति नाश भए पनि अझैँ सरकारले बन्द भएका सडक कसरी खुलाउने अनि बाढी-पहिरोका कारण घरबारहीन भएकाहरूलाई कसरी व्यवस्थापन गर्ने कुनै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन।
असोज १३, २०८१ सोमबार २१:१०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।