सूर्य नेपाल प्रालिको 'टफिचु तड्का ईम्ली' सार्वजनिक

सूर्य नेपाल प्रालिको 'टफिचु तड्का ईम्ली' सार्वजनिक

काठमाडौं : सूर्य नेपाल प्रालिले नयाँ टफिचु तड्का ईम्ली टेष्ट सार्वजनिक गरेको छ। 

यसमा ईम्लीको चट्किलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले जनाएको छ। 

यसको मूल्य ५ रूपैयाँमा २ गोटा कायम गरिएको छ। नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ। 

यो आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ र ईम्लीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ।

यो इलमी नेपालभरिका रिटेल पसलहरूमा उपलब्ध छन्। 

२६ बैशाख, २०८१, १९:३८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।