इलाम उप निर्वाचनको प्रारम्भिक मत गणनामा कांग्रेस पहिलो, रास्वपा चौथो

इलाम उप निर्वाचनको प्रारम्भिक मत गणनामा कांग्रेस पहिलो, रास्वपा चौथो

इलाम : इलामको उप निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौथो नम्बरमा छन्। छायाभदेवी मावि र जनज्योति माविको मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले लिड गरेका छन्।

खड्काको ६५७ मत आउँदा एमालेका सुहाङ नेम्वाङ ५३४, डकेन्द्र लिम्बू १८७ र रास्वपाका मिलन लिम्बुको ११५ आएको छ।

दुबैमा १ हजार ५ सय २२ मत सदर भएको थियो।

१६ बैशाख, २०८१, १५:२३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।