जापानी राजदुतावासका पदाधिकारीद्वारा केएनपी जापान प्रालिको फ्याक्ट्री अवलोकन भ्रमण

जापानी राजदुतावासका पदाधिकारीद्वारा केएनपी जापान प्रालिको फ्याक्ट्री अवलोकन भ्रमण

काठमाडौं : नेपालका लागि जापानी राजदुतावासका मिसन उपप्रमुख टाकाहिरो तमुरा वीरगञ्जस्थित केएनपी जापान प्रालिको फ्याक्ट्रीको अवलोकन भ्रमण गरेका छन्।

भ्रमणका क्रममा केएनपीको हेल्थी होम पेन्ट्सको उच्च प्रविधियुक्त उत्पादन प्लान्ट देखेपछि हर्षित हुँदै उपप्रमुख तमुराले फ्याक्ट्रिकको सञ्चालन तरिका र सुविधाकको तारिफ गरेका थिए।

उनीले केएनपी जापानको सिसारहित र न्यून भीओसी भएको पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारणहरूलाई स्वस्थ पेन्टको महत्व दर्शाउने काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गरेका थिए।

१२ चैत, २०८०, ०८:४६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।