फागुमा झुमेको काठमाडौँ सात तस्बिरमा

फागुमा झुमेको काठमाडौँ सात तस्बिरमा

काठमाडौँ : विजयको उत्सवको रूपमा मनाइने फागु पूर्णिमा सद्भाव र उल्लासको पर्वको रूपमा रुपान्तरिक भइसकेको छ। हिजोका दिनमा पर्वमा पसेका विकृतिहरू बिस्तारै हट्दै गएको देखिन्छ। तै पनि निमिट्यान्नै भने अझैँ हुन सकेको छैन।

के बालक के तन्नेरी वा समाजका वरिष्ठ र पाका सदस्यहरू हुन् आपसमा उत्साहका साथ फागु मनाउन सहभागी भए आइतबार। 

११ चैत, २०८०, २१:२१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।