पशुपतीमा शिवरात्री : शिवको भक्ति, गाँजाको 'शक्ति'

पशुपतीमा शिवरात्री : शिवको भक्ति, गाँजाको 'शक्ति'

काठमाडौँ : शिवरात्रि नजिकिएसँगै सुरक्षा निकायबाट पशुपति क्षेत्रमा गाँजा प्रतिबन्धित गर्ने दाबी आउँछन् तर फुस्स हुन्छ। गाँजा र झारपात समान हुन्छ पशुपतिमा। सन्तदेखि शिव भक्त भन्नेहरू बागमती वारी अनि पारी गाँजाको खोजीमा पशुपतिनाथको दर्शन गर्न आएका सन्तहरूलाई हैरान बनाइरहेको दृश्य सामान्य हो।

केही साधुको योजना शिवरात्रिमा गाँजाको व्यापार गर्ने समेत हुन्छ। तै पनि सुरक्षा प्रशासन हेरेको हेर्यै हुन्छन्।

हरेक वर्ष दोहोरिने गाँजाको दृश्य एकाएक यो वर्ष कसरी गायब हुन सक्थ्यो र! भएन। शिवको भक्ति, गाँजाको शक्ति भन्दै सर्को तान्नेहरू उत्तिकै बाक्लो सङ्ख्यामा थिए।

२५ फागुन, २०८०, १८:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।