सिद्धबाबामा भक्तजनको भीड

सिद्धबाबामा भक्तजनको भीड
तस्वीर : बिकाश पराजुली/उकेरा

बुटवल : आज महाशिवरात्रि। देशका विभिन्न स्थानहरूमा भगवान शिवको आराधना गरि मनाइँदैछ।

हिन्दु धर्मावलम्बीहरूको बिहानैदेखि शिवालयमा घुइँचो लागेको छ।

यसैक्रममा पाल्पाको सिद्धबाबा, रुपन्देहीको बोलबमधाम, मुक्तिनाथ धाम लगायतका शिवालयहरूमा पनि भक्तजनहरूको भीड लागेको छ।

२५ फागुन, २०८०, १४:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।