क्यानको वेभसाइट नै सस्पेन्ड

क्यानको वेभसाइट नै सस्पेन्ड

काठमाडौँ : क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) को आधिकारिक वेभसाइट सस्पेन्ड भएको छ। क्यानको क्रिकेटनेपाल डट ओआरजीडटएनपी सस्पेन्ड भएको हो।

अर्काइभडटओआरजीमा सुरक्षित विवरण अनुसार यो फेब्रुअरी ७ सम्म सक्रिय देखिन्छ। सो डोमेन सन् २०२० मा दर्ता भएको देखिन्छ। यो क्यानकै नाममा दर्ता भएको देखिन्छ।

२८ माघ, २०८०, १८:१६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।