नेपाल प्रहरीका २ हजार ९७८ हवल्दारको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका २ हजार ९७८ हवल्दारको सरुवा (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीका २ हजार ९७८ जना हवल्दारको सरुवा भएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णय अनुसार उनीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

​​​​​​कार्यालयले हवल्दारको सरूवाको विवरण लैनचौरस्थित राष्ट्रिय किताबखाना (प्रहरी)मा पठाएको छ।

सरूवा भएकाहरूले मंसिर महिनादेखिको तलब भत्तासमेत सरुवा भएकै स्थानबाट पाउने गरी व्यवस्था मिलाइएको प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

हेर्नुहोस् सूची :-

१७ मंसिर, २०८०, १२:०९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।