चाबहिलमा गणेश जात्राको रौनक, पाँच तस्बिरमा

चाबहिलमा गणेश जात्राको रौनक, पाँच  तस्बिरमा

काठमाडौँ : काठमाडौँको चाबहिल गणेशथानमा गणेश जात्रा सुरु भएको छ। जात्रा सोमबारबाट सुरु भएको हो।

हरेक वर्ष आयोजना हुने यो जात्रा स्थानीय क्षेत्रको सबैभन्दा ठूलो जात्रा हो। बुधबार जात्राको मुख्य दिन हो। बुधबार रथ जात्रा परिक्रमा र रथ जुधाउने गरिन्छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ।

१२ मंसिर, २०८०, २१:०७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।