सुवास नेम्वाङको मृत्युको कारण रहस्यमै राख्यो सरकारले, पोस्टमार्टम नगरी दाहसंस्कार (भिडियो रिपोर्ट)

संविधान सभामा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मृत्युको कारण के हो नखुलाई परिवार र सरकार मिलेर दाहसंस्कार गरे। सोमबार दिनभर सक्रिय रहेका नेम्वाङको सोमबार बेलुका अचानक मृत्यु भएको थियो।

यस्तो मृत्युको कारण खुलाउन पोस्टमार्टम गर्न आवश्यक हुन्छ। तर परिवारका सदस्यले पोस्टमार्टम गर्न मानेनन्। चिकित्सकले पनि चासो दिएनन्। राजकीय सम्मानसहित अन्तिम संस्कार गराएको सरकारले समेत नेम्वाङको मृत्युको कारण पत्ता लगाउन चासो देखाएन।

भिडियो रिपोर्ट :

भदौ २८, २०८० बिहीबार २२:४५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।