बालेनको अराजक अभिव्यक्ति, सिंहदरबारमा आगो लगाइदिने धम्की

बालेनको अराजक अभिव्यक्ति, सिंहदरबारमा आगो लगाइदिने धम्की

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले अराजक अभिव्यक्ति दिएका छन्।

उनले सामाजिक सञ्जालमा स्टाटास लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन्।

महानगरको गाडी सरकारले रोकेकोमा आपत्ती जनाउँदै उनल यस्तो अराजक अभिव्यक्ति दिएका हुन्।

उनले लेखेका छन्, ‘आजको लागि केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

१६ भदौ, २०८०, २२:०५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।