'ज्याकी' फिल्मको प्रमोसनमा खुलेका सेलिब्रेटीहरू (फोटो फिचर)

'ज्याकी' फिल्मको प्रमोसनमा खुलेका सेलिब्रेटीहरू (फोटो फिचर)

धीरज मगर र जसिता गुरुङ स्टारर फिल्म ‘ज्याकीः आईएम ट्वान्टीवान’को मंगलबार प्रिमियर सो गरियो। 

रेनशा राई निर्देशित डान्स ड्रामा फिल्ममा बेलायती लाहुरे बन्ने सपना छाडेर नृत्यमा सफल बन्न संघर्ष गरेको कथा देखाइएको छ। 

उक्त अवसरमा आज विशेष भेटघाट गरिएको थियो। फिल्म २१ गतेबाट हलहरूमा आउनेछ। 

वैशाख १९, २०८० मंगलबार २३:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।