शहर डुल्न रथमा निस्किए सेतो मच्छिन्द्रनाथ, आजको बास असनमा

शहर डुल्न रथमा निस्किए सेतो मच्छिन्द्रनाथ, आजको बास असनमा
बुधबार शुरु भएको सेतो मच्छिन्द्रनाथको रथ तान्दै।


काठमाडौँ : बुधबारबाट सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भयो। हरेक वर्ष जस्तै यो वर्ष पनि मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथ तानिएको थियो। बुधबार रथ असनमा पुर्याइयो।

असन पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले मछिन्द्रनाथको दर्शन गरेका थिए। पौडेलले पुजारीको हातबाट प्रसाद ग्रहण गरेका थिए। 

सेतो मच्छिन्द्रनाथको पुजा गर्दै राष्ट्रपति पौडेल। तस्बिर : राष्ट्रपतिको निजी सचिवालय।

१५ चैत, २०७९, २३:२९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।