स्याङ्जा : स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्।
कांग्रेसले चापाकोटका चारवटा मतदान केन्द्र कब्जा गरेर एकछापे मत हालेको भन्दै एमालेका उमेवार पद्मामा अर्यालले निर्वाचन आयोगमा उजुरी दिएपछि रोकिएको मतगणना बुधबारबाट सुरु भएको थियो।