बुटवल : रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन्।
मंसिरपछि कसको सरकार !
गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन्।
बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए।
खाँणलाई सत्ता गठबन्धन र बाेहाेरालाई एमालेले समर्थन गरेकाे थियाे।
२०७९ मंसिर १० गते १६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।