आइतबार ०३ जेठ, २०८३
दमकमा राप्रपाको अग्रता कायमै
काठमाडौंः दमकमा राप्रपाले अग्रता कायमै राखेको छ। नगर प्रमुखमा राप्रपाका राम थापाले पाँच हजार ९१ मत ल्याउँदा एमालेकी गीता अधिकारीले चार हजार ४९५ मत पाएकी छिन्।
उपप्रमुखतर्फ कांग्रेसकी रेगिना भट्टराईले पनि अग्रता कायमै राखेकी छन्। रेगिनाले चार हजार ९४३ मत ल्याएकी छन् भने एमालेका अम्बिका खनालले चार हजार ३४४ मत ल्याएका छन्।
दमकमा राप्रपालाई गठबन्धनले सहयोग गरेको छ।
जेठ २, २०७९ सोमबार १०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।