दाहाल–नेपाल समूहको विरोध र्‍याली रौनक

दाहाल–नेपाल समूहको विरोध र्‍याली रौनक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी अगाडि शक्ति प्रदर्शनमा सहभागीलाई देखाउँदै ‘मै हुँ नेकपाको आधिकारिक’ भनेपछि आफ्नो शक्ति देखाउन नेकपाको पुष्पकमल दाहाल र माधव नेपालले आज आफ्नो समूहको शक्ति प्रदर्शन गरिरहेको छ।

विभिन्न स्थानबाट र्याली निकालेर भृकुटीमण्डपमा जम्मा गराउन उनीहरू सक्रिय छन्। अहिले काठमाडौँका सडकमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनमा शक्ति दिन कुम्लो बोकेर हिडिरहेकाहरुको भिड देखिन्छ। 

 

 

२८ माघ, २०७७, १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।