उपसभापतिको तीन सय मत गन्दा धनराज र पूर्णबहादुर अगाडि

उपसभापतिको तीन सय मत गन्दा धनराज र पूर्णबहादुर अगाडि

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापतिका लागि भइरहेको मत गणनामा संस्थापन समूह र संस्थापनइतर समूहका उम्मेदवारले लिड गरेका छन्।

तीन सय मत गन्दा संस्थापन समूहका विजयकुमार गच्छदारको १ सय २२ र संस्थापनइतर समूहको धनराज गुरुङको १ सय ३१ मत आएको छ।

पूर्णबहादुर खड्का १२८, चन्द्र भण्डारी ९५, सुजाता कोइराला ३६, महेश आचार्य २५ र दिब्यश्वरी शाहको ६ मत आएको छ।

२९ मंसिर, २०७८, १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।