माधव नेपालले गद्दार गरे, अब पार्टीमा ठाउँ छैन : ओली

माधव नेपालले गद्दार गरे, अब पार्टीमा ठाउँ छैन : ओली

'अरूले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ छ तर, माधव नेपालको हकमा त्यो सम्भव छैन।'

उनले आफूलाई स्कटिङ गर्दै बालुवाटारबाट बालकोट पूर्याउन आएका युवा सङ्घका समर्थकलाई सम्बोधन गर्दै भने' नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने अनि आत्मालोचना गर्ने कुनै ठाउँ छैन।’

३० असार, २०७८, १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।