सुन लुटिएको केसको छानबिन गर्न समिति,सई नियन्त्रणमा

सुन लुटिएको केसको छानबिन गर्न समिति,सई नियन्त्रणमा

परिसरले महानगरीय प्रहरी कार्यालयले प्रहरी उपरिक्षक  भोलाराज रावलको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा डिएसपी प्रमेश विष्ट र निशान थापा सदस्य छन् ।

 सुन लुटपाटमा संलग्नलाई छाडेको भन्दै सो केसमा महाराजगन्ज वृत्तको प्रमुख डिएसपी रोशन खड्का घटनामा तानिए पनि परिसरले अनुसन्धानका लागि भनेर सई नवराज इटनीलाई नियन्त्रणमा राखेको छ।

प्रारम्भिक अनुसन्धानमा उनले सुन लुटिएकोबारे डिएसपी खड्कालाई जानकारी दिएको खुलेको छ। 

२७ पुस, २०७७, २३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।