बुधबार ०६ जेठ, २०८३
हलुवाईको काम
ललितपुरको मंगल बजारस्थित मिठाई पसलमा मिठाई बनाउँदै हलुवाई। हिन्दू नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै हलुवाई मिठाई बनाउन व्यस्त छन्।
तिहारमा मिठाईको खपत बढी हुने गरेको व्यापारी बताउँछन्।
कात्तिक २३, २०७७ आइतबार २०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।