बुधबार ०६ जेठ, २०८३
तिहार प्रतीक्षा (फोटो फिचर)
काठमाडौं : काठमाडौंको ह्वाइट गुम्बा नजिकै बारीमा सयपत्री फूल स्याहार गर्दै महिला।
हिन्दू नेपालीको दोस्रो मुख्य पर्व तिहारमा फूलको माग उच्च हुने गरेको छ। तिहार आउन अब दुई साताभन्दा कम समय बाँकी छ।



कात्तिक १६, २०७७ आइतबार २२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।