कर्णालीको समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो

माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ मत पाएको छ भने एकीकृत समाजवादीले ३५ हजार ८२६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ र नेपाल मजदुर....

लुम्बिनीमा कुनै दलको बहुमत छैन, तर सुरु भयो मुख्यमन्त्रीको प्रतिस्पर्धा

५२ जनाको टुङ्गो लागे पनि ३५ जनाको केही दिनमा टुङ्गो लाग्नेछ।  ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेका १८ सांसदले जितेर ठुलो....

पदको लोभमा ‘फ्लोर क्रस’ गर्ने र दल बदलेकालाई मतदाताले पत्याएनन्

के भएको थियो ? २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा माओवादी र एमालेबीच वाम गठबन्धन भयो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा २० सिट ल्याएर एमाले....

को बन्ला कर्णालीको तेस्रो मुख्यमन्त्री ?

यसरी हेर्दा सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग १८ सिट छ। स्वतन्त्र उम्मेदवार पनि कांग्रेसबाटै विद्रोह गरेर निर्वाचित भएकोले उनी पनि कांग्रेससँग मिल्न सक्ने आकलन गरिएको....

लुम्बिनी प्रदेश सभा: ०७४ को चुनावमा भन्दा नौ सिट कम ल्याए पनि प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल

२०७४ मा सात सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा यसपटक १७ सिट जितेको छ। कांग्रेस दोस्रो हुँदा तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। माओवादीले प्रत्यक्षमा पाँच....

प्रतिनिधि सभा: कर्णालीमा एमाले शून्य, गठबन्धन गर्दा कांग्रेस र एकीकृत समाजवादीलाई फलिफाप

गठबन्धनकै बलमा कांग्रेसले चार, एकीकृत समाजवादीले तीन सिट जित्दा गठबन्धनकै माओवादी केन्द्रलाई भने घाटा लागेको छ। माओवादीले ०७४ मा ४ सिट ल्याएको थियो। गठबन्धनको भागबण्डामा....

गण्डकी प्रदेश सभामा ३० नयाँ  अनुहार, खगराजको मुख्यमन्त्री बन्ने सपना संकटमा

पूर्वी नवलपरासीमा अन्य ३ वटा प्रदेशसभामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचित भएका रोशनबहादुर गाहा निवर्तमान प्रदेश सांसद हुन्। अन्य दुई जना नयाँ अनुहारका छन्।....

लुम्बिनी प्रदेशमा माओवादी र राप्रपा बराबर, एमाले ११ सिट सहित पहिलो

एमालेबाट विजयी हुनेहरू एमालेबाट गुल्मी २ मा गोकर्ण विष्ट विजयी भए। उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई पराजित गरे। विष्टले २८ हजार ४७६ मत पाएका....

गठबन्धन नभत्किए गण्डकीमा उनीहरूकै बहुमत, समानुपातिकमा राप्रपाको सुधार

कांग्रेसले चापाकोट नगरपालिकाका–४ वटा मतदान केन्द्रमा बुथ कब्जा गरेर ९८ प्रतिशत मत हालेको आरोप लगाउँदै एमालेका उम्मेदवार पद्यमा अर्यालले निर्वाचन आयोगमा उजुरी गरेका कारण त्यहाँको....

कर्णाली प्रदेश सभा: २० नयाँ अनुहार सांसद चुनिए, दोहोरिएका चारमध्ये तीन जना मुख्यमन्त्रीका दावेदार

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट निर्वाचित भए। मुख्यमन्त्री शाहीले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै प्रदेश सभामा सिट सुरक्षित पारेका हुन्। पराजित लामा यसअघि स्वतन्त्रबाट प्रतिनिधि....

हारकाे जिम्मेवारी लिँदै माओवादीका लुम्बिनी प्रदेश अध्यक्षले दिए राजीनामा

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल....

वासुदेव घिमिरे, जसले 'मेयरको परीक्षा' पास गरेकाले सांसद चुनिए

रुपन्देही- ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका घिमिरेले अप्रत्यासित रूपमा क्षेत्र नं. ५ को टिकट ल्याएका थिए। सो क्षेत्रबाट राष्ट्रिय सभा सदस्य खिमलाल....

महासचिवकै गृहजिल्लामा एमाले शून्य, भन्छन्- 'दाङका जनताले मलाई चिन्न सकेनन्'

दाङ–२ बाट माओवादी केन्द्रकी नेतृ रेखा शर्मा निर्वाचित भइन् भने दाङ–३ बाट कांग्रेस युवा नेता दीपक गिरी विजयी भए। दाङ–२ मा प्रतिनिधिसभामा माओवादी, प्रदेशसभा दुवै....

रविले प्रमाण पत्र लिँदै भने ' देश हितका लागि सरकार बनाउन गठबन्धन गर्न परे भन्नुहोला, तयार छौँ'

नागरिकता विवादमा परेका उनले चितवन क्षेत्र नम्बर २ मा विजयी भएको प्रमाणपत्र लिनेक्रममा देश हितका लागि अन्य राजनीतिक दलसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।....

मधेश प्रदेशसभा : ६४ मध्ये ५० सिटको मतपरिणाम सार्वजनिक, कसले कति सिट पाए ?

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा नेपाली कांग्रेस र एमाले प्रतिस्पर्धात्मक भएर अघि बढिरहेका छन्। यहाँ कांग्रेसले १० ठाउँमा जित र १ ठाउँमा अग्रता....

लुम्बिनी प्रदेश: ६ वटा क्षेत्रमा जित्दै एमाले अघि-अघि, कुन दलले अहिलेसम्म कति जिते ?

एमालेका सांसदहरू नेकपा एमालेबाट गुल्मी- २ मा गोकर्ण विष्ट विजयी भएका छन्। उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन्। विष्टले २८ हजार ४७६....

केपी ओलीका 'फ्यान' हरिले हराए एमाले उम्मेदवार सुरेन्द्रलाई

ढकालबारे जानकारहरूका अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नु अगाडिसम्म राजनीतिक रूपमा एमालेसँग आबद्ध थिए। उनी आफ्नो वृत्तमा ओलीका प्रशंसकको रूपमा परिचित छन्। 'हरीजी पार्टी अध्यक्षका फ्यान....

लुम्बिनी प्रदेशका ५२ मध्ये ९ निर्वाचन क्षेत्रको परिणाम आयो, कहाँ को–को विजयी?

आचार्य २० हजार ५ सय १८ मत छ भने केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरे। २०७४ को चुनावमा पनि वाम गठबन्धनबाट आचार्य....

कर्णाली प्रदेशसभा : मतगणना भएका १२ मध्ये १० क्षेत्रमा गठबन्धनकाे अग्रता

मतगणना जारी भएको १२ मध्ये यो समाचार तयार पार्दासम्म १० वटा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले अग्रता कायम राखेका छन्। जुम्ला (ख) मा भने एमाले....

रवि लामिछाने २ सय मतले अगाडि, पछ्याउँदै एमालेका कृष्णभक्त

प्रारम्भमा ग्रामीण भेगबाट मत गन्दा एमालेका उम्मेदवार अगाडि थिए। उमेश दोस्रोमा अनि रवि तेस्रोमा अहिले मतगणना सहरी क्षेत्रमा प्रवेश गरिसकेको छ। चुनाव प्रचारका क्रममा सहरी....