जोर-बिजोर

कस्ता सवारीलाई जोर बिजोर लागू हुँदैन ?

तर आज ललितपुर जिल्ला प्रशासनले एक सूचना जारी गर्दै जोर-बिजोर लागू नहुने सवारीहरूको सूची सार्वजनिक गरेको छ। जसमध्ये औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीलाई यो लागू हुनेछैन। यस्तै एम्बुलेन्स,दमकल र शव वाहनलाई पनि जोर-बिजोर लागू....