दसैँ

दशैंमा पुस्तक बजार सुुस्त तर टेबल मुनिबाट बेचिँदैछ ‘इजोरिया’

‘कोभिडले गर्दा किताबको बजार राम्रो छैन। तर, इजोरिया हामीले एक हप्तामा नै ३ सय ६० प्रति बिक्री गर्‍यौं,’ उनले भने, ‘यो किताब बजारमा अहिले पाउनै मुस्किल छ।’ उकेराकर्मी एजकुशन बुक हाउसमा पुस्तक किन्न आउनेकै माहोल....

नेपाली बजारमा ग्राहकै छैनन्, भारतको सुनौलीका व्यापारीलाई भ्याई-नभ्याई

घटस्थापना लागेसँगै सीमावर्ती बजारमा किनमेल गर्नेहरूको भिड बढिसक्यो। दसैँलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा किन्न नेपालीहरू सीमावर्ती बजारमा पुगिरहेका छन्। उताका व्यापारीलाई भ्याई नभ्याई छ। यताका व्यापारी ग्राहक नभएर हाई गरेर पसलमा बसिरहेका देखिन्छन्। 'नेपालमा भन्दा....

जसको गोजीमा दाम छैन, उसलाई दशैं आए पनि काम छैन

अनि बजारमा आर्थिक मन्दीको प्रहार। शहर-बजारमा भिडभाड नहुने कुरै भएन। तर, जुन रूपमा भिडभाड छ, व्यापार त्यति उत्साहजनक छैन। अधिकांश ग्राहकहरू हेर्ने र फर्कने गरिरहेको देखिन्थ्यो असन....