दशैं

दशैंमा मासु खाँदा ध्यान दिनु है: पोलेको र तारेकोले क्यान्सरको जोखिम हुन्छ, रातो मासुले हृदयघातको

प्रसूति गृहका फिजिसियन डा. सुनिल शर्माका अनुसार भिटामिन बी–१२ माछामासुमा बढी मात्रामा पाइन्छ। त्यसैले माछामासु नखाने व्यक्तिमा यो भिटामिन तथा पोषण तत्त्वको अभाव समेत भएको पाइन्छ। ‘शाकाहारी भोजन गर्ने व्यक्तिमा भिटामिन बी–१२, फोलिक एसिड कम....

तलेजु भवानी: पुजारीबाहेक अरूले हेर्न नमिल्ने, देवीको स्वरूपबारे अरूसँग वर्णन गर्न पनि नहुने

सिद्धिदात्री सिद्धिदात्रीलाई घ्यू चढाएमा अकाल मृत्युबाट बचिने र कुनै प्रकारका अशुभ समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ। सिद्धिदात्रीले सबैलाई मोक्ष प्रदान गर्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ। पौराणिक कथनअनुसार मार्कण्डेय ऋषिलाई ब्रह्माले देवीका नौ नाम....

बाई-बाई बुटवल [फोटोफिचर]

आज दशैंको आठौँ दिन अर्थात् अष्टमी। आज घर-घरमा खसी-बोका, च्याङ्ग्रा, राँगा लगायत पशुको बली दिने चलन छ। त्यसैले पनि आज धेरैलाई घर जाने हतार छ।

भद्रकाली शक्तिपीठ: जहाँ छातीमा जमरा उमार्न मानिसहरू १० दिनसम्म एकै ठाउँमा सुत्छन्

महागौरी पहिला महागौरी देवीको रङ्ग कालो वर्णको थियो। भगवान् शिवले एक दिन ख्यालख्यालैमा देवीलाई ‘ए काली’ भनेर बोलाएछन्। देवीलाई शब्द मन परेनछ। अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरिछिन्। यसैकारण उनलाई महागौरी भनिएको....

दशैँमा नक्कली नोटको जोखिम, ३१ हजार सहित समातिए भारतीय नागरिक

इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोट सहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यस अगाडि पनि पटक-पटक बजारमा नक्कली नेपाली रुपैंया फेला पर्ने गरेको छ। अधिकांश नोटहरू फोटोकपी गरिएका हुने गरेका थिए। तर....