दशैं

दशैँमा नेपालीको आँसु नखस्ने देश छैन

केही अध्ययनका लागि। केही उज्ज्वल भविष्य खोज्दै स्थायी रूपमै बसाई सरेका छन्। दशैँ अगाडि सोमालियामा नेपालीहरूले नेपाली सांस्कृतिक कार्यक्रम गरे। भनेपछि नेपाली पुग्न बाँकी देश कुन चैँ होला र। अन्य दिन त....

दशैंमा जमरा लाउने मात्र होइन, जुस बनाएर पिउने पनि गरौँ, रोग भगाउँछ क्या!

जमराको जुसमा भिटामीन ‘ए’, ‘बी’, ‘सी’, ‘ई’, ‘थाईमिन’, ‘फलाम’, ‘पोलीफिनोल’, ‘क्लोरोफिल’ तथा ‘खनिज’ प्रशस्त मात्रामा पाइन्छ। ‘यवो‌ऽसि धान्य राजोऽसि’ अर्थात ‘जौ’ लाई अन्नको राजा मानिन्छ। स्वास्थ्यका दृष्टिकोणले जमरा निकै लाभदायक छ। जमरा पिसेर जुस तथा....

डिजिटल दशैं: प्रविधिको प्रयोगले नक्कली माया बढ्दैछ

प्रविधिको प्रयोग गरी सामाजिक सञ्जालको माध्यमबाट चाडपर्व मनाउँदा मानसिक दृष्टिकोणमा समेत सकारात्मक र नकारात्मक दुवै प्रभाव पर्ने मनोविद् गोपाल ढकालको विश्लेषण छ। ढकालका अनुसार सामाजिक सञ्जालबाट शुभकामना आदानप्रदान गर्ने तथा खुशी साट्दा मनोवैज्ञानिक रूपमा आनन्द....

जसले महिनावारीकै कारण दशैं मान्न पाएनन् !

उनको महिनावारी हुने समय १० दिनपछि हो। तर कहिलेकाहीँ उनी समय अगावै महिनावारी हुने हुँदा हर्षाेल्लासका साथ मनाउने भनिएको दशैं उनका लागि खल्लो बन्यो। देवी देवता रिसाउने र मनोकाङ्क्षा पूरा नहुने हुँदा महिनावारी भएको बेला चाडपर्व....

सिमानाको रेखदेख गर्न लिच्छविकालदेखि नै गइन्थ्यो दशैंको बेला फरक-फरक शक्तिपीठ

नेपालमा हिन्दू धर्मका धेरै मठ-मन्दिर छन्। नगरबस्तीहरू बसाउँदा शक्तिपीठहरूले घेरिएर बनाउने चलन भयो। काठमाडौं, भक्तपुर र ललितपुर शहरको संरचना हेर्दा विभिन्न शक्तिपीठहरूले सुसज्जित भएको पाइन्छ। नगरलाई शक्तिपीठहरूबाट सुसज्जित पारेपछि ती शक्तिपीठका देवीहरूले नगरलाई सुरक्षा दिन्छ भन्ने मान्यता....