बतास

गोप्य राखिएको पशुपति धर्मशाला छानबिन प्रतिवेदन उकेरामा : रवीन्द्र अधिकारीको निर्देशनमा मिलेमतोमा बतासलाई ठेक्का

नारायणहिटी सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट खोल्न बतास र सङ्ग्रहालय विकास समितिबिच भएको सम्झौता विवादमा आएपछि पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले धर्मशाला ठेक्काबारे छानबिन गर्न कोषका कोषाध्यक्ष नारायण सुबेदीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको....

बतास समूहलाई धर्मशाला भाडामा दिने निर्णय खारेज

कोषको मङ्गलवार बसेको सञ्चालक परिषद्को बैठकले धर्मशाला भाडामा दिएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन अनुमोदन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको कोषका कोषाध्यक्ष नारायण सुबेदीले उकेरालाई जानकारी दिए। 'हामीले बनाएको प्रतिवेदनलाई बैठकले अनुमोदन गर्‍यो' उनले....

नारायणहिटीभित्र क्याफेटेरिया चलाउने टेण्डर गरेर भेषनारायणले कसरी रेष्टुराँको सम्झौता बनाए ? (सम्झौता पत्रसहित)

तर २०७७ पुस १७ गते भएको सम्झौतामा भने एकाएक क्याफेटेरिया रेष्टुराँ बन्छ। अनि सोहीअनुसार सम्झौता हुन्छ सङ्ग्रहालय विकास समिति र बतास अर्गनाइजेशनको 'बी म्यानेजमेन्ट'बीच। टेण्डरदेखि बोलपत्र छनोटसम्ममा क्याफेटेरियाले ओगटेको क्षेत्र नै उल्लेख भए पनि सम्झौतामा....

पशुपतिको धर्मशाला: बताससँग सम्झौता रद्द गर्न सिफारिस

‘हामीले बुँदा नम्बर ४ मा बतास समूहले सम्झौता उल्लंघन गरेर काम गरेकाले सम्झौता रद्द गर्न सिफारिस गरेका हौँ,’ सुवेदीले भने ‘सम्झौताविपरीत बेड संख्या, दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, स्वीकृतिविना संरचनाहरू बनाइएको पाइएको छ।’ हिजो मात्रै पर्यटनमन्त्री....