ब्याच_नम्बर_६९

ब्याच नम्बर ६९ : भारतीय कन्ट्रयाक्ट किलर मनमितले भन्यो' म त ग्यालेक्सीको स्टुडेन्ड, गीता म्यामले पढाएको'

जमिम हत्या होस् या यस्तै प्रकारका अन्य घटना हुन् त्यसका सहयोगी पक्राउ परे पनि योजनामै संलग्न व्यक्ति पक्राउ नपर्दा अधिकांश क्लु र घटनामा संलग्नहरूबारे अनुसन्धानमा फेला पर्ने तथ्यहरू जोडेर यसो भएको हुनसक्छ भन्नुपर्ने अवस्था थियो।....

ब्याच नम्बर ६९ : युनुस मार्न आएका सुटर मनमितको डायरीमा थप तीन जनाको नाम देखेपछि तनाव बढ्यो

केन्द्रीय कागारागारभित्रै गोली हानेर युनुसको हत्या प्रयास गर्दा मनमित सिंह भाटिया पक्राउ परिहाले। उसलाई तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालयमा ल्याएर अनुसन्धान सुरु गर्‍यौ हामीले सबैभन्दा चुनौती ज्यानै जोखिममा पारेर जेलभित्रै गएर गोली हान्नु हो।....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा गेस्ट हाउस गएका छन् भने अवाञ्छित गतिविधि गरेकोमा समाजको गुनासो....

ब्याच नम्बर ६९ : एसएसपीलाई उनकै बडीगार्डले हत्या गर्न गोली हानेपछि...

लागुऔषध नियन्त्रण इकाइबाट सरुवा भएर प्रहरी प्रधान कार्यालयमा गएको केही समयमा मेरो सरुवा तत्कालीन अपराध अनुसन्धान महाशाखामा भएको थियो। जसरी इकाई बदलिएर लागुऔषध अनुसन्धान ब्युरो बनेको छ त्यसरी नै महाशाखा पनि अहिले त काठमाडौँ उपत्यका....

ब्याच नम्बर ६९ : प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयले लागु औषध कार्यालय छाड्नै पर्ने बनायो

त्यही बेलामा हो एयरपोर्टमा पनि डिआइजी, ट्राफिक महाशाखामा पनि डिआइजी अनि लागु औषध नियन्त्रण इकाइमा पनि कार्यालय प्रमुख डिआइजी भएको। त्यो संगठनको आवश्यकताको आधारमा दरबन्दी थपिएको थिएन। अब म थिए एसएसपी। आफैँ कार्यालय प्रमुख भएर....