हत्या

श्रीमती र छोरीकाे हत्या गरेकाे अभियाेगमा एक जना पक्राउ

कमलले आफ्नै घरभित्र धामी बसी बेलाबखत बहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा दुवै जनाको ज्यान गएकाे थियाे। हत्याकाे खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले....