फुटबल

एसियन कपः नेपाल फिलिपिन्ससँग पराजित

खेलकाे १० औं मिनेटमा नेपालका लागि विमला चाैधरीले गाेल गरे पनि नेपाली टाेलीले सुरुआती अग्रता जाेगाउन सकेन। त्यसपछि दाेश्राे हाफकाे अन्त्यसम्मै खेलमा गाेलकाे खडेरी नै लाग्याे। यद्यपि खेलको ८९ औं मिनेटमा फिलिपिन्सकी तहनाइ एन्निसले गोल गरिन्।....