एमाले

एमालेले नेपाल पक्षबाट सरकारमा सहभागी हुने नेतालाई निष्कासन गर्ने 

बिहान ११ बजे स्थायी र दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।  बैठकमा राजनीतिक र साङ्गठनिक दस्ताबेजको मस्यौदामा पनि छलफल....

भीम रावलले भेटेपछि ओलीले सारे केन्द्रीय कमिटी बैठक

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रहमा आजको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।  एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएका थिए। पार्टीको आन्तरिक विवाद मिलाउन....

मेटमणीले भने, सरकारमा जाने नजाने निर्णय माधव नेपालको 

उनले सरकारमा जाने नजाने निर्णय नेपालले नै गर्ने बताए। नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थलमा चौधरीले बैठकमा सरकारमा जाने नजाने विषय मुख्य रूपमा छलफल नहुने दाबी गरे। उनले केपी ओली निर्णयमा नपुगेसम्म आफूहरूले अर्को पार्टी....



एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज छलफल हुने 

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष ओली र नेता नेपालबीच आज छलफल हुने एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।  विवाद मिलाउन लागेका एमालेका दोस्रो तहका नेताहरूको प्रयासमा ओली र नेपालबीच छलफल हुन लागेको हो।....

स्पष्टीकरण सोधेका सांसदलाई कारबाही नगर्ने एमाले ओली पक्षको संकेत

पार्टी एकताका लागी भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका लागि निरन्तर प्रयास गर्ने निर्णय गर्दै जारी १० औँ केन्द्रीय कमिटी बैठक आज बुधबार सकिने भएको छ।  केन्द्रीय कमिटीको पहिलो दिनको बैठकले वरिष्ठ नेता माधवकुमार....