समिता

कम्प्युटर सहायक पदबाट राजीनामा दिएर हिँडेकी समिता उपमेयर भएर फर्किइन् शंकरापुरमा

३८ वर्षकी समिताको प्रतिस्पर्धी २ जना निस्किए एमालेबाट लक्ष्मी केसी अनि राप्रपाबाट विजयकुमारी वाइबा। बाचुन्जेल जोगमेयर श्रेष्ठले शंखरापुरलाई राप्रपाको किल्ला बनाए पनि उनको मृत्युसँगै त्यहाँ पार्टीको मत धान्ने उम्मेदवार पाउन सकेको थिएन। यस पटक ५०....