भरतमणि

पारसलाई भेटेपछि भरतमणि भन्छन्- 'उहाँ पुरानाे साथी जस्तै लाग्याे, डाइहार्ड फ्यान भएँ'

यो प्रस्तुतीकै कारण गृहजिल्ला भ्रमण गर्दा उनले युवराज जत्तिकै सम्मान पनि पाएका थिए। भरतमणिका फ्यानहरूलाई पारसले उक्त क्यारिकेचर हेरेर कस्ताे प्रतिक्रिया देलान् भन्ने काैतूहल पनि थियाे।   यतिबेला कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणिले सबैकाे काैतूहल....