नेप्से

नेप्सेकाे 'बाउन्स ब्याक', तर बढेन कारोबार रकम

मङ्गलबार पनि नेप्से दाेहाेराे अङ्कले वृद्धि भएकाे थियाे। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७....