पहिराे

बुटवल चुरे पहिरो विस्थापितलाई घरबहाल रकम दिइने

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले पहिरोले घर पुरिएका र पहिरोकै कारण विस्थापित भएकाहरूलाई रकम दिइने बताए। स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले गरिरहेको....