ओभरलोड
नेपाली सडकमा निर्वाध गुड्छन् ओभरलोड भारतीय गाडी, बन्दै गरेको आयोजनामा १० करोडको पुनर्निर्माण
२०७८ माघ ०९ गते ८:३७ मा प्रकाशित
त्यस यता पटक–पटक ट्रक व्यवसायीले ओभरलोड भारतीय सवारी रोक्नका लागि माग गरिरहेका छन्। बेलाबखत आन्दोलन समेत हुन्छ। तर अहिले पनि भारतीय ओभरलोड सवारी रुपन्देहीको मुख्य भन्सार नाका बेलहियाबाट निर्वाध भित्रिरहेका छन्। भारतीय सवारीले भन्सारमा भारवहन क्षमता....