आईपीएल

को-को हुन् आईपीएलको अक्सनमा नाम दर्ता भएका १५ नेपाली खेलाडी ?

हालसम्म नेपालबाट आईपीएल खेल्ने खेलाडीमा हालका कप्तान सन्दीप लामिछाने मात्र छन्। यस पटक सन्दीपसहित १५ जनाले अक्सनमा सहभागी हुने भएका छन्। आईपीएलमा कुल ८ टीम छन्। प्रत्येकले २५ जनासम्म खेलाडी किन्ने गरेका छन्। यस पटकको....