प्रचण्ड

असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

उनले बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कारण सरकार विस्तार नअड्किएको बताए। प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)भन्दा पाँच दलीय गठबन्धन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै एमसीसीका कारण गठबन्धन नफुट्ने पनि बताए। अघिल्लो सरकारका अर्थमन्त्रीले एमसीसी....