फोहोरमाण्डु

मेयर बालेनसँग क्रुद्ध बञ्चरेका स्थानीय, फोहोर फाल्ने काम सधैँलाई बन्द गर्न पत्राचार

महानगरका नयाँ मेयर बालेन्द्र शाहले झिनो आश जगाएको भए पनि त्यो पनि मर्दै गएको भन्दै स्थानीयहरू थप क्रुद्ध भएका छन्। ‘मेयर बालेन शाहलाई काममा सहज होस् भन्दै हामीले १८ बुँदे सम्झौता गरेका थियौँ। त्यो सम्झौता....

काठमाडौँका सडकमा तैरिँदै फोहोर, ढल जाम, सडकभरि सवारीको लाम

अहिले सडकमा थुप्रिएका फोहोरको रासले ढल जाम हुने अर्को समस्या थपेको छ। सामान्य पानी पर्दा पनि पानीसँगै बग्ने फोहोरका कारण काठमाडौँका ढल जाम भएर सडक आहाल बन्ने....

सिसडोल लाइभ : स्थानीय डाँडामा चढेर ढुङ्गा हान्न थालेपछि फर्काइयो फोहोर बोकेका गाडी

बुधवार बिहानै फोहोर बोकेर गएका ट्रकलाई सिसडोलमै स्थानीयले रोकेर अवरोध सुरु गरेका थिए। उनीहरूले मङ्गलवार केन्द्रमा भएको सहमति स्वीकार्य नहुने भन्दै विरोधमा उत्रिएपछि १४ जनालाई प्रहरीले नियन्त्रणमा....

सिसडोल लाइभ : 'भ्रष्टाचारी सेक्ने' लौरोले स्थानीय सेकाउँदा सिसडोलमा तनाव, झडपमा २ प्रहरी घाइते

बञ्चरेडाँडामा जाने सडक अवरोध गर्दै स्थानीयले बाटोमा अवरोध गरिरहेका छन्। सुरक्षाकर्मीले बल प्रयोग गर्न खोजेपछि स्थानीले प्रतिकार गर्दा २ जना प्रहरी घाइते भएका छन्। मेयरको स्वतन्त्र उम्मेदवार....

अवरोध गर्नेलाई लाठी हानेर बञ्चरेडाँडामा फालियो १५७ ट्रक फोहोर

मङ्गलवार करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो। जेठ १४ गतेसम्म बन्चरे डाँडामा फोहोर फालिए पनि त्यसपछि स्थानीयले अवरोध गरेका थिए। निरन्तर अवरोधका कारण काठमाडौँसहित उपत्यकाका पालिकाका सार्वजनिक स्थल डम्पिङ साइड जस्तै....