नारायणहिटी हत्याकाण्ड

निराजन र श्रुतीका गुरु डम्बरबहादुरको आशंका- ‘त्यति माया गर्ने दाजुले बहिनीलाई मार्न सक्छन् र !’

००० उनका जिजु हजुर बुबा भक्ति थापा तत्कालीन लमजुङ राज्यका सेनापति। लमजुङ र गोरखाबीच लडाइँ हुँदा उनकै नेतृत्वमा रहेको फौजले गोरखालाई दुई पटक हराएको थियो। तर तेस्रो पटकको लडाइँमा सरदार भक्ति थापालाई गोरखाबाट समातियो।

दरबारका सचिव शम्भु अधिकारीको कथन : नारायणहिटी हत्याकाण्डको कारण रानी ऐश्वर्य र युवराज दीपेन्द्रको झगडा

१ चैत २०६३ मा जब गिरिजाप्रसाद कोइरालाको सरकारले ५८ वर्ष पुगेका कर्मचारीले स्वतः अवकाश पाउने नीति बनायो, अधिकारीको ४३ वर्षको दरबारको यात्रामा पूर्णबिराम लाग्यो।  हुन त अहिले पनि उनी दरबारमै कार्यरत छन्। आधिकारिक रुपमा २०६३....

नारायणहिटी हत्याकाण्ड घटनास्थलको तस्बीर खिचेका पूर्वएसपी कार्कीको बयान : त्यो दृश्य सम्झँदा अहिले पनि ऐठन हुन्छ

२० वर्ष भयो तत्कालीन राजा वीरेन्द्र शाहसहित दरबारका १० जनाको ज्यान गएको त्यो घटनामा। तर उनलाई हिजै भएको घटना जस्तै लाग्छ रे। भुईभरि छरिएका गोलीका खोका, रगत लत्पतिएको भुईं, वीरेन्द्र शाहको टोपी र चश्मा, भर्‍याङमा....