राष्ट्रिय सभा

हार्दा पनि राष्ट्रिय सभामा एमाले पहिलो दल

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका ४३ उम्मेदवार चुनावी मैदानमा उत्रिएकोमा एमालेबाट १९ जना, नेपाली काङ्ग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना, एकीकृत समाजवादीबाट ५ जना, जनता समाजवादी पार्टी नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र....